सुचना सुचना सुचना
विजया दशमी २०७८ को शुभ–अवशरमा आरम्भ रिसोर्ट ले शुभकामना आदान–प्रदान संगै नियमित रुपमा प्रत्यक्ष गित संगित रमाईलो शुक्रवारे(गुड फ्राईडे) कार्यक्रम को २०७८ आश्विन २१ गते साँझ ६-०० वजे समुदघाटन गर्ने भयकाले सम्पुर्ण सम्भव हुने सेयर सदस्यज्युहरु परिवार सहित स–शुल्क अतिथिका रुपमा व्याबसाय प्रवद्र्धन लागी हार्दिक निमन्त्रर्णा गर्दै अन्य ईच्छुक महानुभावहरु लाई समेत उक्त कार्यक्रममा सहभागिता का लागी आमन्त्रर्ण गर्दछौ। आरम्भ, प्रशासन